Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालले युएईविरुद्ध टस जित्यो

नेपालले युएईविरुद्ध टस जित्यो

  • काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै युएई केहीबेरमा ब्याटिङमा मैदान उत्रनेछ । 
    यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो समय युएईमाथि हाबी हुँदै आएको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij