Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

अर्थमन्त्री उवाच - 'सुनमा लक्जरी कर लगाइएको छैन'

अर्थमन्त्री उवाच - 'सुनमा लक्जरी कर लगाइएको छैन'

  • पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको प्रष्टिकरण दिएका छन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको साक्षात्कारमा मन्त्री डा. महतले १० लाख भन्दा बढीको सुनमा मात्रै कर लगाइएको बताए । 

    images
    images
    images

    व्यवसायीहरुले सोधेको जिज्ञासाको उत्तर दिँदै मन्त्री डा. महतले भने, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij