Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललिता निवास प्रकरणः तीन अभियुक्तको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश चुडालको इजलासमा

ललिता निवास प्रकरणः तीन अभियुक्तको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश चुडालको इजलासमा


  • काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अभियुक्तहरु सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिन बहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् । उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ ।

    images
    images
    images

    उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij