Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

शेयर बजारमा २३ अर्बको कारोबार

शेयर बजारमा २३ अर्बको कारोबार

  • काठमाडौं । यो साता शेयर बजारमा उत्साह देखियो । साताको चार दिनको कारोबारमा २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । यद्यपि दैनिक औसत ५ अर्बभन्दा बढीको कारोबार भयो ।

    images
    images
    images

    अन्य दिनमा पाँच कारोबार दिन भए पनि यो साता बिहीबार सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमा सीमित भयो । साताको पहिलो कारोबार ९असार १०० साताकै उच्च कारोबारको रुपमा दर्ज भयो । यस दिन ६ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

    ६२.२१ अंकले बढेको बजार २११७.७३ विन्दुमा अडियो । अन्य दिनमा भने ५ अर्बभन्दा बढीको कारोबार भयो । यही साता बजारले २२ सयको विन्दूसमेत पार गरेको थियो । बुधबार कारोबार सुरु भएलगत्तै २२०० को विन्दू पार गरेर बजार २१०० मा फर्किएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij