Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

सुपरमार्केटका सञ्चालकलाइ सात दिन थुनामा राख्न अदालतको अनुमति

सुपरमार्केटका सञ्चालकलाइ सात दिन थुनामा राख्न अदालतको अनुमति

  • काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । सिआईबीले मंगलबार पक्राउ गरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित चारैजनालाई जिल्ला अदालतले सात दिन म्याद थप्न अनुमति दिएको हो ।

    images
    images
    images

    सिआइबीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij