Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सेयर बजारमा उच्च अंकको वृद्धि

सेयर बजारमा उच्च अंकको वृद्धि

  • काठमाडौँ । सेयर बजार आइतबार उच्च अंकले वृद्धि भएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ६२.२१ अंकले बढेको हो । नेप्से परिसूचक आइतबार २१ सय विन्दुलाई पार गरेर बन्द भयो ।

    images
    images
    images

    आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । आइतबार ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।

    पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बीमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij