Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रास्वपाले दियो अनिल केशरी शाहलाई जिम्मेवारी

रास्वपाले दियो अनिल केशरी शाहलाई जिम्मेवारी

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई जिम्मेवारी दिएको छ ।   आजै पार्टी प्रवेश गरेका उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij