Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चट्याङ पर्दा सिन्धुलीमा गुडिरहेका दुई कार पल्टिए

चट्याङ पर्दा सिन्धुलीमा गुडिरहेका दुई कार पल्टिए

  • काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-४ मा आज दिउँसो चट्याङ पर्दा गुडिरहेका दुइटा कार दुर्घटनामा परेका छन् । मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    चट्याङका कारण बागमती प्रदेश बीएबी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नम्बरका कार अनियन्त्रित भई पल्टिएका थिए । घाइतेको उद्धार गरी स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराए सिन्धुली अस्पताल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    सोही चट्याङका कारण स्थानीय दुईजना पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij