Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

खुकुरी प्रहार गरी श्रीमतीको हत्या 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या 

  • झापा, खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दमक नगरपालिका–१ बस्ने ४७ वर्षीय चुडामणि भण्डारीलाई  आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनकी श्रीमती ३८ वर्षीया टिका देवी पौडेल र सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका–६ जिवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चुडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टिकाको घटनास्थलमै मृत्यु भएको र प्रकाशचन्द्र घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij