Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाललाई अमेरिकाले दियो २०८ रनको विजयी लक्ष्य

नेपाललाई अमेरिकाले दियो २०८ रनको विजयी लक्ष्य

  • काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको हो ।

    images
    images
    images

    अमेरिकाका लागि शायन जहाँगिरले शतकीय योगदान दिए ।  ७९ बलमा १०० रन पार गरेका उनी अविजित रहे । 

    तीव्र गतिका बलर करण केसीले सर्वाधिक चार विकेट लिए ।  गुलशन झाले तीन,  दीपेन्द्रसिंह ऐरीले दुई र र ललित राजवंशीले एक विकेट लिए ।  

    पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij