Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रोक्का गरिएको नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया खोल्न निर्देशन

रोक्का गरिएको नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया खोल्न निर्देशन

  •  काठमाडौ । नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिले निर्देशन दिएको छ । मंगलबार बिहान बसेको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । गत जेठ २९ मा बसेको बैठकले भने लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

    images
    images
    images

    मंगलबार समितिले धितो पत्र बोर्डका पदाधिकारीहरूसँग छलफल गरेपछि लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रियामा व्यापारिक घरानाको स्वार्थ मिसिएको र सोही स्वार्थमा रहेर नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिएको आरोप लाग्दै आएको छ ।

    संसदीय अर्थ समितिले सर्वोच्च अदालतले खुला गरिदिएको लाइसेन्स प्रक्रिया रोकेको थियो । ४२ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको बोर्डले १८ वटा कम्पनीलाई अन्तिम लाइसेन्ससमेत दिइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij