Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटनामा

  • काठमाडौँ । कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ । धनगढीबाट कोहलपुर जाने क्रममा आइतबार बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो । 

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दुर्घटनामा कसैलाई चोटपटक नलागेको जनाए । तर, गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप  विवरण आउन बाँकी छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij