Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

भारतीय नम्बरको बोलरो गाडी बरामद

भारतीय नम्बरको बोलरो गाडी बरामद

  • काठमाडौँ । रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बरको बोलरो गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी अस्थायी बेस क्याम्प दुधियाभारका प्रमुख इन्स्पेक्टर आवेश पुन को कमान्डमा गएको टोलीले विशेष सूचनाको आधारमा शिवनगर स्थित उक्त गाडी बरामद गरेको हो ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेक्का रौतहटका प्रमुख एसपी माधव रेग्मीका अनुसार उक्त टोलीले गरुडा ५ शिवनगर स्थित चेकजाँचको क्रममा भन्सार महसुल नतिरेको बिआर २२ प १९५७ नम्बरको भारतीय बोलेरो गाडी बरामद गरेको हो । 

    एसपी रेग्मीले बरामद गाडीको ७ लाख रुपैयाँ मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको  जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij