
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडाैं । सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रूपैयाँले घटेकाे छ। छापावाल सुन आज प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij