Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

अर्थ समितिलाई न्यु स्टक ब्रोकर एशोसिएसनको ज्ञापन पत्र

अर्थ समितिलाई न्यु स्टक ब्रोकर एशोसिएसनको ज्ञापन पत्र

  • काठमाडौं । अर्थ समितिलाई न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले ज्ञापन पत्र बुझाएको छ । एशोसिएसनले मंगलबार नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स सम्बन्धी ज्ञापन पत्र बुझाएको हो । 

    images
    images
    images

    विभिन्न ४३ वटा नयाँ कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन ३ वटा चरण गरेर आशयपत्र जारी गरीसकेको छ ।

    बोर्डबाट पूर्वाधार निरीक्षण सम्पन्न भई दुई चरणबाट १८ वटा दलाल व्यवसायीहरुले अनुमति पाइसकेका छन् । जसमध्ये नेपाल स्टक एक्सचेन्जबाट ७ वटा धितोपत्र दलाल व्यवसायीहरुले पूर्वाधार तयारी गरी जानकारी गराउने आशयपत्र समेत जारी गरेको छ ।

    notice.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij