Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नागरिकता माग्दै माइतीघरमा युवकको आत्मदाह प्रयास

नागरिकता माग्दै माइतीघरमा युवकको आत्मदाह प्रयास

  • काठमाडौं । माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

    images
    images
    images

     आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । उनले आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ ।

    सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij