Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

३४ अंकले बढ्यो नेप्से

३४ अंकले बढ्यो नेप्से

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि ह्वात्तै वृद्धि भएको छ । कारोबारको तेस्रो दिन मंगलबार नेप्से ३४.१७ अंकले बढेर २०२० बिन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    आज विभिन्न कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा केही समयदेखिको ह्वात्तै वृद्धि हो ।

    यस दिन व्इिन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।कारोबारका आधारमा शिभम सिमेन्टस २७ करोड ६६ लाख ८७ हजार २५० रुपैयाँकको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै, उपसमूह तर्फ सबै समूहको शेयर मूल्य बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij