Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भ्रष्टाचार आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै कास्कीको एक विद्यालयका प्रधानाध्यापकविरुद्ध आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    प्रधानाध्यापक पौडेलले शौचालय निर्माणका लागि आएको दुई लाख र विद्यालयका नाममा रहेको अक्षय कोषको एक लाख १२ हजार गरी तीन लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij