Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

  • काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज २ लाख २९ हजार रुपैयाँको सेयर कारोबार हुँदा २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । जसमध्ये २० कम्पनीको भाउ वृद्धि हुँदा ३ कम्पनीको मूल्य घटेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij