
Apr 19 2025 | २०८२, वैशाख ६ गते
टिभी सिरियल ‘छोटी बहू’ बाट चर्चामा आएकी अभिनेत्री रुबिना दिलैक कार दुर्घटनामा परेकी छन् । दुर्घटनामा रुबिनालाई टाउको र ढाडमा हल्का चोट लागेको बताएकी छन् ।
यो दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले ट्विट गरेकी छन् । रुबिनाले ट्वीट गर्दे लेखेकी छन्, ‘दुर्घटनाले मेरो टाउको र ढाडको तल्लो भागमा चोट लागेको छ । यतिबेला म स्तब्ध छु । जे होस्, हामीले मेडिकल टेस्टहरू गरिसकेका छौं र सबै ठीक छ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij