Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

समाजवादी प्रेस संगठनको उपाध्यक्षमा सुवाष साह

समाजवादी प्रेस संगठनको उपाध्यक्षमा सुवाष साह

  • काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको उपाध्यक्षमा राजधानीकर्मी सुवाष साह निर्वाचित भएका छन् । त्यस्तै संगठनको अध्यक्षमा भने विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन । 

    images
    images
    images

    निर्वाचित हुनेहरुमा उपाध्यक्षमा साहसहित तिर्थ सिग्देल, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, काेषाध्यक्षमा कृपा भण्डारीलगायत रहेका छन् । गत शुक्रवार सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको उदघाटन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij