Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले वृद्धि

प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले वृद्धि

  • काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ । यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ । योसँगै आज २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij