Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एएफसी यु- २० आज नेपाल र चीन भिड्दै

एएफसी यु- २० आज नेपाल र चीन भिड्दै

  • काठमाडौँ । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीबार चीनसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो ।

    images
    images
    images

    खेल आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो । चीनले भने चाइनिज ताइपेलाई १-० ले हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij