Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल हुने

प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल हुने

  • काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ।

    onlinepatrika
    Arghakhachi

    सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। बजेटमाथि टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सच्याउन भनेको छ।

    AGNI GROUP

    त्यस्तै, अरू प्रतिपक्षी दलहरूले पनि यसले अर्थतन्त्रको अहिले बेहोरिरहेको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij