Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

स्वागत गर्दा कुनै अपमानित महसुस गरेको छैन– प्रचण्ड

स्वागत गर्दा कुनै अपमानित महसुस गरेको छैन– प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राज्यमन्त्रीले गरेको स्वागतबाट आफू अपमानित नभएको दाबी गरेका छन् । दिल्लीमा आफूलाई गरिएको स्वागत राजकीय भ्रमणभन्दा कम नरहेको उनको भनाइ थियो । 

    images
    images
    images

    ‘यहाँ कतिपयले राज्यमन्त्रीले स्वागत गर्दा बडो अपमानित भएर आएको भन्ने कुरा गरे, म अपमानित भएको छैन, सम्मानित भएर आएको महसुस गरेको छु’ प्रचण्डले भने, ‘दोस्रो पटकको भ्रमण स्टेट भिजिट थियो, त्यो बेला विदेशमन्त्री सुस्मा स्वराज नै आउनुभएको थियो । अफिसियल भिजिटमा राज्यमन्त्री हो अझ कतिबेला सहसचिव आएका छन् । त्यतिबेला कसैले अपमानित ठानेनौं, प्रचण्ड आएको बेला राज्यमन्त्री भन्यौं।’ 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij