Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जब स्कूलमा प्रिन्सिपल विद्यार्थीसँगै डान्स गर्न थाले

जब स्कूलमा प्रिन्सिपल विद्यार्थीसँगै डान्स गर्न थाले

  • काठमाडौं । स्कूलमा प्रेन्सिपल विद्यार्थीसँगै डान्स गर्न थाले भन्दा हामीलाई अनौठो लाग्छ । तर यो घटना सत्य हो । यो घटना चीनको एक स्कूलको हो ।

    एक प्रेन्सिपल हातमा माइक लिएर विद्यार्थीहरुसँगै डान्स गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

    यो भिडियो पहिलाको भए पनि यति बेला अत्याधिक भाइरल बनिरहेको छ ।

    यो भिडियोले मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निंग पोस्टका अनुसार ४० वर्षका प्रेन्सिपल झांग पेंगफेईले विद्यार्थीहरुलाई आफैँ नाचेर डान्स सिकाएका हुन् । यो भिडियो गुआन प्राइमरी स्कूलको हो ।

    एजेन्सीको सहयोगमा

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij