Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ललितपुरबाट भिओआइपी सञ्चालन गर्ने चिनियाँ नागरिक समातिए

ललितपुरबाट भिओआइपी सञ्चालन गर्ने चिनियाँ नागरिक समातिए

  • ललितपुर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललितपुरमा अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिक सहित दुई जनालाई पक्राउ गरेको छ । ललितपुरमा बैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले कोठाबाट ४ लाख ८३ हजार नेपाली रुपैयाँ सहित केही विदेशी नोट र २ हजार ४०३ वटा नेपाल टेलिकमको सिम र १ हजार ३००  वटा एनसेलको सिमकार्ड समेत बरामद गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij