Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

खतरनाक जासुस रोबर्ट ह्यान्सन मृत फेला

खतरनाक जासुस रोबर्ट ह्यान्सन मृत फेला

  • काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । उनि कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले जनाएको छ । अहिले सम्म ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन ।

    images
    images
    images

    अमेरिकी जाँच एजेन्सी एफबीआईको एजेन्ट हुँदाहुँदै रुसको लागि जासुसी गरेको आरोप उनीमाथि थियो ।  अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij