Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन कोरोना संक्रमित थपिएका छन् । ६७२ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज पाँचजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij