Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परराष्ट्र मन्त्री साउदको राजीनामा माग

परराष्ट्र मन्त्री साउदको राजीनामा माग

  • काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदको राजीनामा मागिएको छ । बैठकमा बोल्दै सांसद साहले परराष्ट्र मन्त्री साउदको राजीनामा मागेका हुन् । उनले भारतीय टेलिभिजलाई दिएको अन्तर्वार्तामा भारतको संसद्‌मा राखिएको नक्शाका विषयमा जानकारी नभएको बताएका थिए । 

    images
    images
    images

    ‘अखण्ड’ भारत भनेर भारतको संसद्‌मा राखिएको नक्शामा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन् । यस विषयमा परराष्ट्र मन्त्रीले गैरजिम्मेवार जवाफ दिएको भन्दै सांसद साहले राजीनामा मागेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij