Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

प्रधानमन्त्रीले महाकालेश्वरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

प्रधानमन्त्रीले महाकालेश्वरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

  • काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार  मध्यप्रदेशको उज्जैन जाँदैछन् । प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा १०८ किलो रूद्राक्षले  पूर्जाअर्चना गर्ने छन् ।

    images
    images
    images

    भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा काठमाडौंबाट ल्याएको विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले पूजा अर्चना गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij