
Apr 02 2025 | २०८१, चैत २० गते
पाकिस्तान । लाहोर पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको निधन भएको छ । उनी हाल ९० वर्षको थिइन् । मिर्गौला र मुटुको रोग देखिएक पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लण्डनमा नै उपचाररत छन् । छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि गएकी बेगम गत महिना लण्डन थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij