
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ । योसँगै २ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार हुँदा १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ ।
यो सेसनमा कुल १३ वटा कारोबार भएको हो । जसमा ६ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij