Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्राइम बैंकको लिलामी सेयर भर्ने आज अन्तिम मिति

प्राइम बैंकको लिलामी सेयर भर्ने आज अन्तिम मिति

  • काठमाडौँ । जेठ ३ गते, बुधबारबाट प्राइम कमर्सियल बैंक लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक सेयरहरूमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

    images
    images
    images

    बैंकले ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । सो सेयरकाे न्यूनतम मूल्य एक सय ३० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी लगानीकर्ताले आवेदन पेश गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij