Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्री ओपन सेसनमा नेप्से साढे २ अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से साढे २ अंकले बढ्यो

  • काठमाडौँ । प्री ओपन सेसनमा नेप्से करिब साढे २ अंक बढेको छ । नेप्से परिसूचक  २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ ।

    images
    images
    images

    योसँगै आज २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो । जसमध्ये ११ को मूल्य बढेको छ  भने ४ को मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij