
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं। सहकारी क्षेत्रका समस्या समाधान गर्न माग गर्दै मंगलबार काठमाडौंमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । सरकारलाई यस क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकारलाई ब्युँझाउन भन्दै वृहत् सिट्ठी जुलुसको आयोजना गरिएको हो ।
सहकारी समस्या समाधान सहजीकरण कार्यदल तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेडको आयोजनामा गरिएको जुलुस सिट्ठी बजाउँदै माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको थियो ।
प्रदर्शनका क्रममा सहकारीको अवैधानिक कर खारेज गर, सहकारी ऐन कार्यान्वयन गर लगायत प्लेकार्ड बोकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij