Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

  • भारतको जम्मु श्रीनगर राजमार्ग अन्तर्गत ७५ यात्रु लिएर हिडेको बस दुर्घटना भएको छ। उक्त बसमा सबै यात्रु बिहारका थिए । मंगलबार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

    images
    images
    images

    त्यहाँस्थित सञ्चारमाध्ययमका अनुसार यतिबेला स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ । बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। दुर्घटनामा भएका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ।

    गम्भीर घाइतेलाई जिएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij