Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेपाल ५० रनमै समेटियो

नेपाल ५० रनमै समेटियो

  •  काठमाडौं । मलेसिया विरुद्धको टी-२० सिरिजका लागि क्वालालाम्पुर पुगेको नेपाली महिला टीमले आफ्नो पहिलो खेलमा खराब   प्रदर्शन गरेको छ।

    onlinepatrika
    Arghakhachi

     टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न असफल हुँदा  १६.५  ओभरमा अलआउट हुँदै   ५०   रनमा समेटिएको छनेपालका लागि सम्झना कुमारी खड्काले १३ रन बनाउनु सर्वाधिक रह्यो।

    AGNI GROUP

    उनीबाहेक ज्योती पाण्डेको ११  रन   थप दोहोरो स्कोरका रूपमा रह्यो। नेपालले अतिरिक्त रनका रुपमा ११ रन प्रताप्त गरेको थियो।

     नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाका लागि निक नुरले ३ विकेट लिँदा एना हमिजा र ऐसा एलेसा र महिराज   इस्मालिले  समान २(२ विकेट लिएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij