Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

घटदै कोरोना संक्रमित

घटदै कोरोना संक्रमित

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमित थपिएका छन् । ७८८ वटा नमुना परीक्षण गर्दा संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    images
    images
    images

    त्यस्तै, यस अवधिमा आज आठ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३४ मा झरेको मन्त्रालयले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij