Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

घोचपेचबाट मोडिएर प्रधानमन्त्री ओली घुन्सातिर !

घोचपेचबाट मोडिएर प्रधानमन्त्री ओली घुन्सातिर !

  • ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै घुन्सा आइपुगेका हुन् ।ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij