
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ । यससँगै सूचक १८९१.३६ अंकमा आएको छ । योसँगै करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको हुँदा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ । एउटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij