Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

  • काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले घटेकाे  छ।  आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।

    images
    images
    images

    साथै आज तेजावी १ लाख ८ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६५ रुपैयाँमा काराेवार भइरहेकाे छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij