Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख पक्राउ

बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख पक्राउ

  • काठमाडौँ । दाङमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको हो । 

    पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij