
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडाैं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अङ्कले बढेको छ । यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ । २ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij