Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नीति तथा कार्यक्रम पारित

नीति तथा कार्यक्रम पारित

  • काठमाडौ । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै बेलुका ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

    images
    images
    images

    सोही अनुसार राष्ट्रपति पौडेल संसद भवन नयाँ बानेश्वर जाने तयारीमा छन् । कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij