Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

टिफाको वार्षिक बैठक आज हुँदै

टिफाको वार्षिक बैठक आज हुँदै

  • काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद् (टिफा) को वार्षिक बैठक आज हुँदैछ । उक्त बैठकमा वस्तु तथा सेवा क्षेत्रबारे द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धनका विषयमा छलफल हुने बताइएको छ । 

    images
    images
    images

    यसअघि सन् २०२० को डिसेम्बर १५ मा सो सम्बन्धी पाँचौ बैठक भर्चुअल भएको थियो । टिफा दुई मुलुकबीच सन् २०११ को अप्रिल १५ देखि कार्यान्वयनमा आएको हो ।

    images

    नेपाल र अमेरिकाबीच व्यापार, लगानी र प्राविधिक सहयोग बढाउनुका साथै आर्थिक सम्बन्धलाई थप बलियो बनाउने यसको मुख्य उद्देश्य रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij