Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

१८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

१८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

  • काठमाडाैं । महोत्तरीमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्सी गाउँपालिका –४ भेटपुर टोलका २१ वर्षीय रामनगिना राउत बरै रहेका छन् । उनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​

    images
    images
    images

    बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी​ गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij