Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिए दिपकराज गिरी

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिए दिपकराज गिरी

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर भएको प्रदर्शनमा अभिनेता एवं निर्माता दीपकराज गिरी पनि सहभागी भएका छन् ।

    images
    images
    images

    केहीदिन यता दिनहुँजसो भ्रष्टाचारविरुद्ध विभिन्न समूह र संस्थाले प्लेकार्ड र नाराजुलुससहित माइतीघर मण्डलामा प्रदर्शन गर्ने गरेका छन् ।मंगलबार फेसबुक समूह एमआरआरले गरेको भ्रष्टाचारविरुद्ध प्रदर्शनमा दीपकराज सहभागी भएका हुन् । 

    उनी ‘ठूला साना सबैको पालो, यसपालि तोड्नुछ भ्रष्टाचारको जालो’ लेखेको प्लेकार्ड लिएर माइतीघरमा उपस्थित थिए ।​ एमआरआरका सदस्यसँगै माइतीघर पुगेका दीपकराजका साथमा निर्माता एवं कलाकार निर्मल शर्मा लगायतका फिल्मकर्मी पनि सहभागी थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij