
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । आज कारोबारको तेस्रो दिन नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ । यससँगै नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच भएको र ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै १३ उपसूचकमध्ये आज बैकिङ्ग र अन्य उपसूचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ९९ प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij