Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij